आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

देउवा सरकारलाई गिज्याउने दुई दृश्य : खोप केन्द्रमा भद्रगोल, प्रमाणीकरणमा बेथिति

देशमा रोजगारीको वातावरण छैन । सरकारले रोजगारी सिर्जना गर्न त परै जाओस्, विदेशिने युवाका लागि कोरोना खोपको प्रमाणपत्र पनि सहज र व्यवस्थित ढङ्गले वितरण गर्न सकेको छैन । खोप लगाएको प्रमाणपत्र लिन शुक्रराज