सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सहमति नजुट्दा मुख्यमन्त्रीका लागि दाबी प्रक्रिया रोकियो

सुर्खेत। कर्णालीमा सत्तारुढ दलहरूबिच सहमति नजुट्दा नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया रोकिएको छ। नेकपा(माओवादी) ले सभामुख र चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। दिउँसो माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र एमाले संसदीय दलका ...