माओवादी संसदीय दलको बैठक सुरु
मङ्गलबार, २० चैत २०८०, १६ : १८
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । एमालेसहितका नेताहरूको बैठक विना निष्कर्ष टुंगिएसँगै मुख्यमन्त्री निवासमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो ।
संसदबाट विश्वासको मत लिने विषयमा निर्णय गर्नका लागि बैठक बसिरहेको नेताहरुले बताएका छन् । यसअघि शीर्ष नेताहरूबिचको बैठक सकारात्मक भएको नेताहरूले दाबी गरेपनि निष्कर्ष निस्किन सकेको छैन ।
मुख्यमन्त्री राजकुमार शर्माले संसद् फेस गर्न चाहिरहेका छन् भने एमाले त्यसअघि नै राजीनामा चाहिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण