काठमाडौँ । छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी–मार्च) मा नेपालबाट अपलोड गरिएका १९ लाख ६१ हजार ६९८ वटा भिडियो आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै हटाएको जनाएको छ। टिकटकले सार्वजनिक गरेको
वासिङ्टन डीसी । वैज्ञानिकहरूले पहिलोपटक निर्जीव रासायनिक तत्त्वहरूबाट एउटा कृत्रिम कोष (सेल) बनाएको दाबी गरेका छन् । उक्त कोषले प्राकृतिक कोषझैँ पोषण लिन, बढ्न र आफ्नो प्रतिकृति बनाउन सक्ने क्षमता...
क्यालिफोर्निया । एप्पलको आगामी आईफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण ठुलो डेटा चुहावटपछि डार्क वेबमा सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एप्पलका प्रमुख आपूर्तिकर्तामध्ये...
न्युयोर्क । कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआईले बुधबार आफ्नो पहिलो कस्टम एआई (कृत्रिम बौद्धिकता) चिप ‘जलापेन्यो’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई च्याटजीपीटी र अन्य एआई सेवाहरूलाई अझ छिटो, प्रभावकारी...
काठमाडौँ । तपाईंको स्मार्टफोन बारम्बार ह्याङ भइरहेको छ, एपहरू खोल्न धेरै समय लागिरहेको छ, वा तपाईंको फोन अचानक फ्रिज भएको छ भने, यो केवल फोन पुरानो भएर मात्र हुँदैन । स्मार्टफोन...
क्यालिफोर्निया । अमेरिकी प्रविधि कम्पनी ओराकलले कृत्रिम बौद्धिकता (एआई) केन्द्रित व्यावसायिक पुनर्संरचनाका क्रममा विश्वभर करिब २१ हजार कर्मचारीको जागिर कटौती गरेको छ । कम्पनीको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार सन २०२६ मे...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल र इन्टेलबिच अमेरिकामै चिप डिजाइन तथा उत्पादनका लागि साझेदारी हुने भएको बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै एप्पलले इन्टेलसँग...
अनुसन्धानकर्ताहरूका अनुसार च्याटजिपिटीको पछिल्लो सार्वजनिक संस्करणलाई साधारण निर्देशन दिएकै भरमा यौनजन्य सामग्री वा अत्यन्त हिंसात्मक दृश्यहरू समेटिएका तस्बिरहरू बनाउन सकिन्छ । बेलायती एआई सुरक्षा स्टार्टअप माइन्डगार्डले मूलतः ट्रोल बनाउन व्यापक...
बेइजिङ । चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) सम्बन्धि उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन्...
क्यालिफोर्निया । अमेरिकी अन्तरिक्ष तथा एआई कम्पनी स्पेसएक्सले शेयर बजारमा डेब्यू अघि नै ७५ अर्ब अमेरिकी डलर जुटाएको छ । शुक्रबार कम्पनी शेयर बजारमा सूचिकृत हुँदैछ । योसँगै स्पेशएक्स अमेरिकी...
ओट्टावा । क्यानडाले १६ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोर किशोरीहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने नयाँ कानुन प्रस्ताव गरेको छ । यो प्रस्ताव गत वर्ष अस्ट्रेलियाले लागू गरेको...
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उक्त आदेशले अत्याधुनिक एआई मोडेलहरू सार्वजनिक रूपमा उपलब्ध गराउनुअघि अमेरिकी सरकारलाई तिनको प्रारम्भिक पहुँच...
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेस एक्सले छिटै प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्दैछ । आईपीओ अघि नै कम्पनीको मूल्याङ्कन १७ खर्ब ५० अर्ब डलर...
काठमाडौँ । बालेन नेतृत्वको सरकारले आधुनिक प्रविधि र वित्तीय इन्जिनियरिङकेन्द्रित रहेर नेपाललाई आगामी दशकमा ‘ज्ञानमा आधारित अर्थतन्त्र’ का रूपमा स्थापित गर्ने घोषणा गर्यो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय...
क्यालिफोर्निया । अमेरिकी एआई कम्पनी एन्थ्रोपिक विश्वको सबैभन्दा मूल्यवान् कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप बन्न सफल भएको छ । घरेलु एआई कम्पनी ओपनएआईलाई पछि पार्दै एन्थ्रोपिक विश्वकै सबैभन्दा मूल्यवान् कृत्रिम बौद्धिकता...
काठमाडौं । आजको समयमा स्मार्टफोन एउटा ग्याजेट मात्र नभएर हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । बिहान उठेदेखि राति सुत्दासम्म धेरै मानिस निरन्तर फोनसँग जोडिएका हुन्छन् । काम, सामाजिक सञ्जाल,...
सोल । कृत्रिम बौद्धिकता (एआई) डेटा सेन्टरहरूको तीव्र विस्तारसँगै सेमिकन्डक्टर उद्योगमा ठुलो उछाल आएको छ । चिपको मागमा भइरहेको वृद्धिसँगै चिप निर्माता कम्पनीहरू एसके हाइनिक्स र माइक्रोन पहिलो पटक १०...
हानोई । सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा झन्डै ३९० खर्ब डोंग (लगभग १ अर्ब ५० करोड अमेरिकी डलर) लगानी गरेर भियतनाममा सेमिकन्डक्टर (चिप) परीक्षण कारखाना बनाउने योजना बनाएको छ । रोयटर्सले हेरेको...
सिड्नी । अस्ट्रेलियाको एउटा अदालतले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्सलाई जरिवाना तिर्न आदेश दिएको छ । बाल सुरक्षासम्बन्धी अनलाइन नियमको पालना नगरेको भन्दै एक्सलाई ६ लाख...
काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ। विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाई उद्योग तथा...
सोल । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङको मालिकको परिवारले करिब झन्डै खर्ब वन (झन्डै ८ अर्ब डलर) बराबरको उत्तराधिकार कर तिर्ने प्रक्रिया पूरा गरेको छ । दक्षिण कोरियाको इतिहासमा यो...
काठमाडौँ । शनिबार अबेर रात दिल्लीको विवेक बिहार क्षेत्रमा आगलागीमा परेर एउटै घरका ९ जनाको मृत्यु भयो । आगलागीको मुख्य कारण एसी विस्फोट मानिएको छ, घटनाबारे अनुसन्धान भइरहेको छ । गर्मीयाममा एसी...
क्यालिफोर्निया । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मसले आफ्ना कर्मचारीहरूको कम्प्युटर प्रयोग गर्ने तरिकाहरु कीबोर्डका कीस्ट्रोक र माउस क्लिक आदि ट्र्याक गरेर आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई तालिम...
चीन । चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले...
काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले आगामी महिनासम्ममा आफ्ना करिब ८ हजार कर्मचारीहरूलाई कामबाट निकाल्ने तयारी गरेको छ। यो मेटाको कुल विश्वव्यापी कार्यशक्तिको करिब १० प्रतिशत भएको रोयटर्सको...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक डेभिड सिर्लेनबिच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ कार्यान्वयनमा तीव्रता दिन...
बेइजिङ । चीनको एक सरकारी सुपर कम्प्युटरमा ह्याकिङ भएको र ठुलो मात्रामा संवेदनशील डाटा चोरी गरेर बिक्री गर्न खोजिएको घटना सार्वजनिक भएको छ । यो घटनालाई चीनबाट भएको अहिलेसम्मकै सबैभन्दा...
काठमाडौँ । सरकारले डाटा प्याक सकिएपछि मेन ब्यालेन्स पैसा काटेर डाटा चल्ने व्यवस्था मिलाउन टेलिकम कम्पनीहरूलाई निर्देशन दियो । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको १० प्राथामिकतामा यो...
लस एन्जलस । आफ्नो बाल्यकाल सामाजिक सञ्जालको लतमा फसेर मानसिक स्वास्थ्य बिग्रिएको भन्दै दायर गरिएको मुद्दामा एक अमेरिकी युवतीले ऐतिहासिक जित हासिल गरेकी छिन्। लस एन्जलसको एउटा अदालतले इन्स्टाग्राम र...
काठमाडौँ । इलेक्ट्रिक भेहिकल’ (इभी)को दुनियाँमा चीनले चमत्कार गरेको छ । एक चिनियाँ कम्पनीले ९ मिनेटमै चार्ज हुने गाडी बजारमा ल्याएको हो । चीनको प्रख्यात इलेक्ट्रिक कार कम्पनी ‘बीवाईडी’ले आफ्नो...
अष्ट्रेलिया । अष्ट्रेलियाली अनुसन्धानले कृत्रिम बौद्धिकता (एआई)को प्रयोगले महिलामा आगामी चार वर्षभित्र स्तन क्यान्सर हुने जोखिम पहिचान गर्न सक्ने देखाएको छ । यसले भविष्यमा स्तन जाँचलाई अझ प्रभावकारी बनाउन मद्दत...
वासिङ्टन डीसी । कृत्रिम बौद्धिकता (एआई) बनाउने कम्पनी ओपनएआईले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) सँग आफ्ना एआई उपकरण सैन्य प्रणालीमा प्रयोग गर्ने सम्झौता गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्याम...
सोल । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स बुधबार हुन लागेको आफ्नो वार्षिक ग्यालेक्सी अनप्याक्ड समारोहमा नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गर्ने तयारीमा छ । कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली समयअनुसार...
नयाँ दिल्ली । कृत्रिम बौद्धिकता (एआई) ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ । नयाँदिल्लीमा आयोजित विश्वव्यापी एआई शिखर सम्मेलनको प्रदर्शनी कक्षमा चम्किएको भगवान् कृष्णको आकारमा बनेको सुनको...
काठमाडौँ । यदि तपाईं मोबाइल वा कम्प्युटरमा युट्युब चलिरहेको छैन भने नआत्तिनु, यो समस्या तपाईंको इन्टरनेटको होइन । अहिले विश्वभरका लाखौँ प्रयोगकर्ताले युट्युब डाउन भएको समस्या भोगिरहेका छन् । विशेषगरी...
म्याड्रिड । स्पेन सरकारले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी बनाइएका बाल यौन दुरुपयोगसम्बन्धी सामग्री फैलाएको आरोपमा सामाजिक सञ्जाल प्लेटफर्म एक्स, मेटा र टिकटकमाथि अनुसन्धान गर्न सरकारी अभियोजकलाई निर्देशन दिएको छ...
नयाँ दिल्ली । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले आफूलाई विश्वसनीय एआई साझेदारका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी केही वर्षमा डाटा सेन्टर पूर्वाधारमा दुई खर्ब...
बेइजिङ । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले एआई भिडियो बनाउने आफ्नो विवादास्पद एप सिडान्समाथि नियन्त्रण कडा गर्ने भएको छ । डिज्नीसहित हलिउडका ठुला मनोरञ्जन कम्पनीहरूबाट कानुनी दबाब आएपछि कम्पनीले यो निर्णय...
काठमाडौँ । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो ‘डिजिटल प्लेटफर्म’मा जोड्ने उद्देश्यले नेपालमै बनेको ‘एआई’ समर्थित एकीकृत डिजिटल इकोसिस्टमको रुपमा ग्लोबल डायरी सञ्चालनमा आएको छ ।...
काठमाडौँ । युरोपेली सङ्घ (ईयु) ले मेटालाई कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबटका लागि खुला राख्न निर्देशन दिएको छ । सङ्घको अनुसन्धानले अमेरिकी प्रविधि कम्पनी मेटाले प्रतिस्पर्धा नियम उल्लङ्घन गरेको पत्ता लगाएको थियो...
म्याड्रिड । स्पेनले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने र प्लेटफर्महरूलाई उमेर– प्रमाणीकरणसम्बन्धी कठोर प्रणाली लागू गर्न बाध्य पार्ने घोषणा गरेको छ । यस निर्णयसँगै अस्ट्रेलिया, फ्रान्स...