शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

नेपाललाई २ स्वर्णसहित ५ पदक

केरला । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ । बैशाख ८ गते सम्पन्न प्रतियोगितामा दीक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका हुन्