चार नेपाली क्रिकेटरले सुधारे आईसीसीको वरीयता क्रम
काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका चार खेलाडीहरूले आईसीसीको वरीयतामा सुधार गरेका छन् । कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले टी–२०आईको वरीयतामा अगाडि आउन सफल भएका हुन्...