काठमाडाैँ । टी–२० विश्वकप अन्तर्गत समूह ए को खेलमा पाकिस्तानले अमेरिकासामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९०
काठमाडौँ । कुनै समय पाकिस्तानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका तीव्र गतिका बलर एहसान आदिलले अब अमेरिकाको जर्सीमा सोही प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिएर नयाँ यात्राको सुरुवात गरेका छन्। कोलम्बोमा जारी खेलमा...
काठमाडाैँ। विश्वकप टी–२० मा न्युजिल्यान्डले आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबार सम्पन्न खेलमा न्युजिल्यान्डले युनाइटेड अरब इमिरेट्स (युएई) लाई १० विकेटको विशाल अन्तरले पराजित...
पोखरा । पोखरामा सुरु भएको आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबले विजयी सुरुवात गरेको छ । खेलको इन्जुरी समयमा प्रसन्न श्रेष्ठले गोल गर्दै सहारालाई जित दिलाएका हुन् । उद्घाटन खेलमा...
धनगढी । गत असारमा धनगढी उपमहानगरपालिका–४ का तेक्वान्दो प्रशिक्षक पृथ्वीराज घिमिरेमाथि आफ्नै १३ वर्षीया शिष्या खेलाडीलाई बलात्कार गरेको आरोप लाग्यो । बालिकाका अभिभावकले घटना थाहा पाएपछि इलाका प्रहरी कार्यालय त्रिभुवन...
चेन्नई । टी–२० विश्वकप अन्तर्गत समूह डीको खेलमा यूएईले न्युजिल्याण्डसामु १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २०...
काठमाडौँ । यही साता थाइल्यान्डमा सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । यस पटक टिमको कप्तानी पूजा महतोले गर्दै छिन् । उनीहरूलाई...
काठमाडौँ । आ-आफ्ना पहिलो खेलमा नतिजा जता पनि जान सक्ने खालको रोमाञ्चक र तनावपूर्ण अवस्था पार गरेपछि, पाकिस्तान र अमेरिका एकअर्काको सामना गर्दैछन्। यो त्यस्तो समय हो जहाँ विश्वकपले बल्ल गति...
नयाँ दिल्ली । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबिलयालाई ७ विकेटले हराएको छ । नामिबियाले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य नेदरल्याण्ड्सले १२ बल अगावै मात्र ३ विकेटको क्षतिमा...
नयाँ दिल्ली । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा नामिबियाले नेदरल्याण्ड्ससामु जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २०...
काठमाडौँ । प्रयास मञ्च नेपालले पूर्वधावक हरिबहादुर रोकायालाई मंगलबार सम्मान गरेको छ । खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो । एभरेस्ट म्यानराथनमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन...
काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानी क्रिकेट टोलीलाई १५ फेब्रुअरीमा भारत विरुद्ध हुने टी-२० विश्वकप म्याच खेल्ने अनुमति दिएका छन्। उनले यो निर्णय मित्र राष्ट्रहरूको अनुरोधमा लिइएको बताएका छन्। यसअघि...
नयाँ दिल्ली । समूह 'ए' मा आफ्नो विश्वकप अभियान सुरु गर्ने नामिबिया अन्तिम टोली हो । नेदरल्यान्ड्स भने पाकिस्तानविरुद्ध जित्न सकिने खेलमा ब्यहोरेको हारपछि मैदान उत्रिदैछ। यो खेल बिहान ११:१५...
नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्व कप्तान रोहित शर्मा र विराट कोहलीलाई ठूलो झड्का दिएको छ। बोर्डले २०२५–२६ सिजनका लागि सोमबार जारी गरेको खेलाडीहरूको सेन्ट्रल कन्ट्र्याक्ट...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का दुई चर्चित टोलीहरू रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र राजस्थान रोयल्स (आरआर) बिक्री हुने तयारीमा छन्। म्यानचेस्टर युनाइटेडका सह-मालिक एभ्राम ग्लेजरसहित विश्वका ठूला लगानीकर्ताहरूले...
काठमाडौं । सन् २०२६ को टी-२० विश्वकपका खेलहरू भारतमा खेल्न अस्वीकार गरेपछि प्रतियोगिताबाटै बाहिरिएको बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले कुनै पनि प्रकारको कारबाही नगर्ने भएको...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अघि सारेको 'मिसन–२०२६' लाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन्। सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्ण...
झापा । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह बीअन्तर्गत सोमबार भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेल्धुराले...
कास्की । पोखरामा यही फागुन २ गते २० औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ...
काठमाडौँ। पाकिस्तानले भारतविरुद्धको टी–२० विश्वकप खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । पाकिस्तान सरकारले सोमबार राति औपचारिक रूपमा भारतविरुद्धको निर्धारित खेल खेल्न राष्ट्रिय टोलीलाई निर्देशन दिएको हो । यससँगै...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘डी’को खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले पराजित गर्दै फराकिलो जित हात पारेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा...
सुनसरी । धरानमा जारी २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा लालीगुरास फुटबल क्लब, पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ । साेमबार धरान रङ्गशालामा सम्पन्न खेलमा लालीगुरास फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा...
काठमाडौँ । नेपाल राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रगति नाथले किङ्ग्स कलेजबाट स्नातक अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकी छन् । बबरमहलस्थित किङ्ग्स कलेजले उनलाई व्यवसाय प्रशासन (बीबीए) अध्ययनका लागि ९०...
कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र दोधारा चाँदनी नगरपालिका विजयी भएका छन् । प्रतियोगिताको तेस्रो खेलमा पुनर्वास नगरपालिकालाई २ विकेटले पराजित गर्दै...
कोलम्बो । जिम्बाब्वेले टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । सोमबार भएको दोस्रो खेलमा जिम्बाब्वेले ओमानलाई ८ विकेटले पराजित गरेको हो । यस जितसँगै जिम्बाब्वे ग्रुप 'बी' को अंकतालिकामा शीर्ष...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएकी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय...
झापा । आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । साेमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा झापा–११ ले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३...
काठमाडौँ । ओमान राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा जिम्बावेलाई १०४ रनको लक्ष्य दिएको छ । सिंहली स्पोर्टस् क्लब मैदान, कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले...
अहमदाबाद । टी-२० विश्वकप २०२६ को नवौँ खेल आज साविक उपविजेता दक्षिण अफ्रिका र क्यानडाबिच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। यो खेल साँझ ७:१५ बजे सुरु हुनेछ । यो समूह-डी को...
काठमाडौँ । स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा इटालीमाथि सहज जित निकालेको छ । सोमबार भएको खेलमा स्कटल्यान्डले इटालीमाथि ७३ रनको जित निकालेको हो । इडेन गार्डेन्समा स्कटल्यान्डले दिएको २०८...
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रङ्गशालामा यही फागुन १ देखि ९ गतेसम्म सञ्चालन हुने रेडबुल एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक अखिल...
काठमाडौँ । इटालीका कप्तान वेन म्याड्सेन स्कटल्यान्डविरुद्धको टी–२० विश्वकपको पहिलो खेलमै काँध खुस्किएर घाइते भएका छन् । कोलकाताको इडन गार्डेन्समा फिल्डिङ गर्ने क्रममा उनी चोटग्रस्त बनेका हुन् । ४२ वर्षीय म्याड्सेन...
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा स्कटल्यान्डले इटालीलाई जितका लागि २०८ रनको ल्ष्य दिएको छ । इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले निर्धारित २० ओभरमा...
कोलम्बो । टी-२० विश्वकपको आठौँ खेल आज ओमान र जिम्बाब्वेबिच खेलिनेछ। यो खेल कोलम्बोको सिंहली स्पोर्ट्स क्लब स्टेडियममा दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको इतिहासमा यी दुई टोली पहिलो...
मुम्बई । आइतबारको त्यो न्यानो र बतास चल्ने दिउँसो मुम्बईको वानखेडे रङ्गशाला भारतको दक्षिणी महानगरभन्दा काठमाडौँको धेरै नजिक महसुस भइरहेको थियो। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत शक्तिशाली इंग्ल्याण्डविरुद्ध नेपाल...
काठमाडौँ । प्याब्सन काठमाडौँको आयोजनामा हुन लागेको यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। धुम्बराहीस्थित स्मार्ट होटलमा आयोजित विशेष समारोहमा प्याब्सनका केन्द्रीय अध्यक्ष...
वानखेडे रंगशालामा टी-२० विश्वकपको यो रोमाञ्चक खेलको १९औँ ओभर ल्युक वुडले बलिङ गरिरहँदा स्क्वायर लेगमा उभिएका साम करनले ‘वार्म-अप’ सुरु गरिसकेका थिए। वुडले उक्त ओभरमा ३ वाइड र १४ रन...
काठमाडौँ । टी–२० विश्वकपको तालिकाअनुसार फेब्रुअरी १५ मा भारत र पाकिस्तानबीच हुने भनिएको बहुप्रतिक्षित खेललाई लिएर अन्योल बढेको छ। पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेपछि यसबारे अन्योलता पैदा भएको हो ।...
कोलकाता। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबिच सोमबार बिहान ११:१५ बजे टी-२० विश्वकप २०२६ को रोमाञ्चक खेल हुँदैछ। यो खेल ऐतिहासिक हुनेछ किनकि इटालीको टोलीले विश्वकपमा डेब्यु गर्दैछ। अर्कोतर्फ, वेस्ट...
म्युनिख । कोलम्बियाली विङ्गर लुइस डियाजको सानदार ह्याट्रिक र ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफनहाइमलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै बायर्नले जर्मन...
पेरिस । स्टार विङ्गर ओस्मान डेम्बेलेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी मार्सेलाई 'ले क्लासिक' भिडन्तमा स्तब्ध पारेको छ। मार्सेको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ५–०...