बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

खेलकुद

‘पावरप्लेमा राम्रो ब्याटिङ नहुनु र मध्यक्रममा छिटै विकेट जाँदा इटालीसँग हार्‍यौँ’

काठमाडाैँ । टी २० विश्वकपअन्तर्गत इटालीसँग लज्जापूर्ण हारपछि नेपालका ब्याटर आरिफ शेखले पावरप्लेपछि मध्य क्रमले राम्रो ब्याटिङ गर्न नसक्नु नै हारको कारण रहेको बताएका छन् । भारतमा जारी विश्वकपको समूह ‘सी’ को दोस्रो खेलमा तुलनात्मक रूपमा