नेपालमा मनसुनले प्रवेश गर्ने तयारी गर्दै गर्दा झाडापखाला लागेर परामर्श लिनेको सङ्ख्या पनि केहि दिन ह्वात्तै बढेको छ। झाडापखाला संक्रामक अथवा गैर सङ्क्रामक रोगको कारणले हुने गर्दछ। मनसुन सिजनमा विशेषतः झाडापखाला सङ्क्रमणहरूकै कारणले बढी हुने
पिसाब जाँच एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चविना गर्न सकिने यो परीक्षणको महत्त्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ । मानव शरीरमा मूत्र प्रणालीबाट निस्किने पिसाबको...
कोरोनापछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । मङ्कीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक नौ वर्षिय...
घुँडा खिइने समस्या आजभोलि एक प्रमुख समस्या बन्न थालेको छ । घुँडा खिइने समस्यालाई ओस्टयो आर्थराइटिस पनि भनिन्छ । घुँडा शरीरको एक महत्त्वपूर्ण जोर्नी हो । सामान्य रूपमा हिँडडुल गर्न,...
अप्रिल २३ मा विश्व स्वास्थ्य सङ्गठनले बालबालिकामा रहस्यमय तर कडा 'हेपाटाइटिस' देखिएको जानकारी दिएको थियो। 'हेपाटाइटिस' भन्नाले सामान्यतया कलेजोको सुजन अर्थात् सुन्निनु भन्ने हो।'हेपाटाइटिस' हुनुका विभिन्न कारणहरूमा भाइरसलाई पनि मानिन्छ...
केहि समय अगाडिसम्म कोरोना भाइरसमा देखिने म्युटेसनलाई बढी चासोका साथ हेरिने गरिन्थ्यो । तर भाइरसमा समयक्रमसँगै हुने यस्ता म्युटेसनलाई प्राकृतिक मानिन्छ र तसर्थ देखिनु/हुनु अस्वाभाविक मानिँदैन । सबै म्युटेसन खराब...
कोरोना भाइरसको ‘सार्स-कोभ-२’ ले विश्राम लिँदै गरेको छ । ‘सार्स-कोभ-२‘ को तीन लहरले नेपालमा मानवीय क्षति तथा मानसिक रूपमा ठुलो प्रभाव पारेको थियो । तर कोरोना भाइरसका प्रजातिहरू मध्य ‘मध्य पूर्वीय’ कोरोना...
काठमाडौँको एक पर्यटकीय क्षेत्रमा घुम्न जाँदा बाटोमा भेटेको कुकुरलाई एक किशोरले बिस्कुट दिएछन् । सो कुकुरले हातमा टोकेछ तर घाउ खासै ठूलो थिएन । त्यसो हुनाले रेबिज विरुद्धको खोप लगाइएन...
मस्तिष्कमा रहेको साना असङ्ख्य कोशिकाहरूमा अत्यधिक मात्रा विद्युतीय तरङ्ग बन्ने स्थितिलाई छारे रोग भनिन्छ । यद्यपि समुदायमा छारे रोगबारे धेरै भ्रमहरू कायम छ । विश्वभरका १० प्रतिशत मानिसमा आफ्नो जीवनकालमा...
लेखकले ओमिक्रोनको प्रभावलाई दुई चरणमा हेर्ने गरेको छ।पहिलो चरणमा यसको प्रभावलाई रोक्ने अथवा नियन्त्रण गर्ने कोसिस गरिने भने, दोस्रो चरणमा सङ्क्रमित भैसकेकाहरू मध्ये जोखिममा भएकाहरू अस्पताल आउन सक्ने सम्भावनालाई ध्यानमा...
आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ । ‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने सन्देशसहित ६९ औँ कुष्ठरोग दिवस...
यो जाडो मौसम । कतिपयले तातो पानीले नुहाउने सुविधाको लागि गिजर जडान गरेका हुन्छन् । अझ काठमाडौंमा छ्यापछ्याप्ती खुलेका होस्टलमा विद्यार्थी आकर्षित गर्न गिजरमार्फत् तातो पानीले नुहाउने सुविधा दिइएको हुन्छ...
जाडो याम सुरु भएसँगै पछिल्लो दुई दिन यता देशभर वर्षात्सँगै पहाडी, हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । काठमाडौँ उपत्यकासँगै देशभर चिसो बढिरहेको छ । चिसोले सबै उमेर समूहलाई प्रभावित...
काठमाडौं । उकालो ओरालो गर्दा तपाईको घुँडा दुख्छ ? धेरै हिँड्दा, टुक्रुक्क बस्दा घुँडा सुन्निने र हिँड्दा गाह्रो महसुस गर्नु भएको छ भने तपाईलाई घुँडा खिइने रोग अर्थात् (ओस्टियो आर्थराइटिस)...
कोरोनाभाइरस म्युटेसन अर्थात् उत्परिवर्तन हुँदा सङ्क्रामक भनिएको नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्वभर बहस चलिरहेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छोटो अवधिमा धेरैमा राष्ट्रमा देखापरेको छ । यस भेरियन्टले...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको एआरटी सेन्टरमा दैनिक सरदर ३२ जना एचआईभी संक्रमित औषधि र परामर्श लागि आउने गर्छन् । साथै, एचआईभी परीक्षणका लागि दैनिक २० जनाभन्दा बढी...
मिडिया र आत्महत्याबीचको सम्बन्धको बारेमा सबैभन्दा पहिलो उल्लेख गोथेको उपन्यास ‘युवा वेर्थरको विलाप’ मा भएको देखिन्छ । सन् १७७४ मा यसको प्रकाशन भएलगत्तै, युवाहरूले पहेंलो प्यान्ट र नीलो ज्याकेट लगाएर...
चाडपर्व रमाइलो गरी मनाउनुपर्छ । तर, सन्तुलित खानेकुरातर्फ ध्यान दिन जरुरी छ । शरीरलाई चाहिने मात्राभन्दा बढी मासु खाँदा स्वास्थ्य समस्या पनि आउन सक्छ भने शरीरलाई विभिन्न प्रकारका प्रोटिन दिने...
बदलिँदो मौसममा चिसोका कारण कैयौँ थरीका स्वास्थ्य समस्या पनि आउँछन् । हरेक साल गर्मीबाट जाडो सुरु हुँदा हाछ्युँ आउने, नाक बग्ने, रुघाखोकी लाग्ने र पाचन प्रक्रियामा समस्या आउने र रोग...
नेपाल बिस्तारै पोस्ट भ्याक्सिनेशन-एरा तिर लम्कँदै छ । आजको मितिसम्म लक्षित जनसङ्ख्याको (१८ वा सो भन्दा माथि उमेरका) झन्डै ३२ प्रतिशतले दुई मात्रा पूर्ण खोप लगाई सकेको तथ्याङ्कले देखाउँछ ।...
कास्कीका महेशबहादुर क्षेत्री उमेरले ७३ वर्षका पुगे । उमेर बढेसँगै घरबाहिर खासै निस्किँदैनन् । क्षेत्रीलाई भेट्न आउने आफन्तजनदेखि परिवारकै सदस्यलाई आफूले खाना खानै नपाएको पटक पटक सुनाउँछन् । भेट्न गएका...
कोरोनाको अर्को लहर आएमा बालबालिका समस्यामा हुनसक्ने आङ्कलन र चिन्ता व्यक्त गरिँदै गर्दा भारतमा भने डेंगुले बालबालिकामा व्यापक प्रभाव पारिरहेको र कतिपय सङ्क्रमितहरूले मृत्युवरण समेत गर्नु परेका विभिन्न...
काठमाडौँ– स्ट्रेच मार्क अर्थात् छालामा आउने धर्साहरू साधारणतया गर्भावस्थामा पेटमा मात्रै आउँछ भन्ने आम धारणा छ । तर पछिल्लो समय स्ट्रेच मार्क गर्भावस्थाका महिलामा मात्रै नदेखिएर १५/१६ वर्षका किशोर किशोरीमा...
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । यो खोपलाई नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज...
अनुहारलाई सफा, राम्रो अनि आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । त्यसैले डण्डीफोर, कालोपोतो, चाया आउन नदिन तथा अनुहारको छालालाई हेरचाह गर्न बजारमा उपलब्ध विभिन्न प्रकारका क्रिम, मोस्चराइजर प्रयोग...
पूर्ववर्ती ओली सरकारका पालामा कारोना महामारी बारेमा जति चर्चा हुने गथ्र्यो, अहिले त्यति चर्चा छैन । कोरोना रोकथाममा खेलेको भूमिकालाई लिएर सरकारको आलोचना पनि खासै भइरहेको सुनिँदैन । संक्रमण दिनहुँ...
हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा...
रेबिजबाट बच्ने उपाय डा. केदार कार्की रेबिज एउटा विषाणु जनित ज्यानमारा रोग हो । यो रोग मुख्य रूपमा कुकुरले टोक्नाले फैलिन्छ । यो रोग...
मैतीदेवीकी मान्यता खनाल ७ वर्ष लागिन् । उनलाई जतिबेलासुकै कोरोना सर्छ भन्ने त्रासले सताउने गर्थ्यो । घरमा बस्दा उनलाई जतिसुकै बेला पनि मास्क नलगाइ हुँदैनथ्यो । कतिसम्म भने राति सुत्न जाँदासमेत...
नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर कायम छ । सङ्क्रमितको ग्राफ ओरालो लाग्ने क्रममा रहे पनि भविष्यमा सङ्क्रमणको तेस्रो लहर आउने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनस्वास्थ्यविद्हरुले सचेत गराइरहेका छन्...
कोरोनाको दोस्रो लहर क्रमशः मत्थर हुँदै गइरहेको अवस्थामा तेस्रो लहरको चिन्ता बढ्न थालेको छ । कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने आशंका गरिएको छ । स्वास्थ्य...
नेपालमा कोरोनाको महामारी बढ्दै गइरहेका बेला सरकारले खोपको प्रवन्ध गर्न सकिरहेको छैन । पहिलो डोज लगाएका दशौं लाखले दोस्रो डोज लगाउन नपाई समय गुज्रिएको छ भने जनसंख्याको ठूलो...
सन् २०१९ डिसेम्बरमा चीनको उहान सहरदेखि सुरु भएको कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ । धेरै ठूला र स्रोत साधनले भरिपूर्ण भएका देशहरू पनि यो भाइरससँग लड्न असमर्थ भइरहेका...
काठमाडौँ– कोरोना महामारीका कारण अस्पतालमा गर्भवती जाँच गर्न जाने महिलाको दर घटेको छ । कोरोना सङ्क्रमणको पहिलो लहरमा जस्तै दोस्रो लहरमा गर्भवतीहरूको जाँच गर्ने दर कम रहेको अस्पतालहरूले जनाएका...
काठमाडौं । के तपाईले बजारमा अक्सिजन अभावको हल्ला चलेपछि घरमै अक्सिजन सिलिन्डर राख्नुभएको छ ? श्वासप्रश्वासमा समस्या हुँदा चिकित्सकको सल्लाह विना अक्सिजनको प्रयोग गर्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईले...
काठमाडौं । आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताएका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३...
काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै...
काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएसँगै अस्पतालमा बिरामीले हत्तपत्त बेड पाउने अवस्था छैन । कोरोना संक्रमणको दोस्रो लहरमा गम्भीर समस्या भएका बिरामीको संख्या बढ्दो...
नेपालमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमण तीव्र गतिमा बढेपछि वैशाख १६ गतेदेखि देशका विभिन्न भागमा निषेधाज्ञा लगाइएको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न शनिबार साँझसम्म संक्रमण बढेका काठमाडौँ उपत्यका...
पछिल्लो समय काठमाडौंका अस्पतालहरुमा खोप लगाउनेहरुको भिडभाड अत्यधिक बढेको छ । खोप लगाउनेहरू मात्रै होइन, कोरोनाबाट संक्रमित भएर अस्पताल जाने बिरामीहरुले बेडसमेत पाउन छाडेका छन् । कोरोनाको लक्षण देखिनासाथ...
भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर आएसँगै सङ्क्रमितमा नयाँ नयाँ भेरिएन्ट देखापरिरहेका छन् । नेपालमा पनि सङ्क्रमणको दोस्रो लहरको सङ्केत देखापरिरहेको छ । भारतमा यूके, ब्राजिलियन, अफ्रिकन, डबल म्युटेन्ट भेरिएन्ट देखिएको...