काठमाडौँ । घाँटी दुख्ने विभिन्न कारणमध्ये एउटा टन्सिलाइटिस हो । काठमाडौं उपत्यकाका अस्पतालका ओपीडीहरूमा टन्सिलाइटिसकाबिरामी धेरै पुग्ने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञहरू बताउँछन् । वीर अस्पतालअन्तर्गत नाक,कान,घाँटी विभागका पूर्वप्रमुख तथा प्राडा दीपेन्द्र श्रेष्ठका