गर्मी मौसममा आँप जताततै पाइन्छ । गर्मीमा आँप खानुका धेरै फाइदा छन् । आँपमा फस्फोरस, डाइटरी फाइबर, प्रोटिन, पोटासियम, जिङ्क, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, एनर्जी, जिङ्क जस्ता धेरै पोषक तत्त्व पाइन्छन् । आँपले रोग प्रतिरोधी क्षमता
विनम्रता मानिसको स्वभावको महत्त्वपूर्ण गुण मानिन्छ । यस्तै, तपाईं आफ्नो विनम्रताले जसलाई पनि सजिलै प्रभावित पार्न सक्नुहुन्छ । यद्यपि, कतिपय अवस्थामा मानिसलाई तपाईंको स्वभाव घमन्डी पनि लाग्न सक्छ जसका कारण...
अनुहारको हेरचाहका लागि मानिसले धेरै पैसा खर्चिने गर्छन् तर कुहिनो र घुँडाको छालालाई भने बेवास्ता गर्छन् । यस्तै बेवास्ताका कारण कुहिनो र घुँडामा फोहोर जम्मा हुन थाल्छ र कालोपन बढ्दै...
काठमाडौँ । उच्च रक्तचाप भएपछि बाँचुन्जेल औषधि खानुपर्छ भन्ने त्रासले धेरैले हत्तपत्त औषधि सेवन गर्न मान्दैनन् । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. रिजु मानन्धरका अनुसार उच्च...
भान्सा कोठामा खाना पकाउँदा धेरै समस्याहरू आइरहन्छन् । जसका कारण मानिसले निकै समस्या भोग्नु परिरहेको हुन्छ । एक्कासि ग्यास सिलिन्डर सिद्धिनु र कुकरको सिट्ठीबाट पानी निस्कनु तीमध्ये एक हुन् ।...
पसिना र गर्मीले उकुसमुकुस पार्ने यो मौसममा स्टाइलिस देखिनु चुनौतीपूर्ण काम हुनसक्छ । यो मौसममा तपाईंले टाइट लुगा लगाउँदा घमौरा, डाबर आउन सक्छ । यस्तोमा यदि तपाईं फेसनेबल देखिनुका साथै...
अन्तर्राष्ट्रिय परिवार दिवस हरेक वर्ष मे १५ मा मनाइने गरिन्छ । यसको उद्देश्य टाढिँदै गएका परिवारलाई जोड्नु हो । वास्तवमा कुनै पनि समाजको परिकल्पना परिवार बिना अधुरो हुन्छ । परिवारले...
कपडामा दाग लाग्नु सामान्य कुरा हो । महँगो वा मन पर्ने कपडामा बेसार, तेल वा चियाको दाग लाग्यो भने नमज्जा लाग्छ । यी दागहरू सजिलै हट्दैनन् र लुगा सधैँका लागि...
काठमाडौँ । बालबालिकाको अगाडि परिवारका सदस्यहरूसँग राम्रो व्यवहार नगर्ने र उनीहरूसँग जहिले पनि चिच्याएर वा गाली गरेर कुरा गर्ने हो भने यसले साना बालबालिकाको मनमा गहिरो प्रभाव पार्छ । यसो...
धेरैजसो मानिसहरू नयाँ ठाउँहरूमा जान र त्यहाँका मानिसहरूलाई भेट्न मन पराउँछन् । यसो गर्नाले मानिसहरू सामाजिक रूपमा बलियो हुन्छन् र उनीहरूमा समाजको बारेमा बुझाइको विकास हुन्छ । तर केही...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न आग्रह गरेको छ । सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको...
काठमाडौँ । सन्तान जन्माउने योजना बनाएका महिलाले विभिन्न थरिका स्वास्थ्य परीक्षण गराउँछन् । यस क्रममा गिजाको स्वास्थ्य परीक्षण भने कमैले गराउँछन् । दन्तरोग विशेषज्ञ डा रिता सिंह गर्भवतीले गिजा जाँच...
काठमाडौँ । खाना खानुअघि राम्ररी हात धुनुपर्छ, यो सल्लाह सानैदेखि पाइन्छ । तर यो दौडधुपको जीवनमा हामीले हात धुने वा नधोने भन्ने वास्ता गर्दैनौं। एकातिर औँलाहरू अफिसमा कम्प्युटरमा चल्छन् र...
काठमाडौं । सरकारले यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै हरेक शुक्रबार दश मिनेट सफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुका बिरामी बढ्न सक्ने...
काठमाडौँ । सरकारले सन् २०२२ सम्म स्थानीय औलोलाई शून्य पुर्याउने लक्ष्य पुरा गर्न सकेन । आर्थिक वर्ष ०७९/८० मा वैशाख ५ सम्म ३७३ जनामा औलो पुष्टि भएको छ । जसमा...
काठमाडौँ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम दिगो रूपमा सञ्चालन गर्न कठिनाइ हुने महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको...
काठमाडौँ । शिशु जन्मिएको दुई वर्षसम्म आमाले स्तनपान गराएमा बच्चाको शारीरिक तथा मानसिक विकासमा अति महत्त्वपूर्ण साबित हुने चिकित्सकहरू बताउँछन् । बालरोग विशेषज्ञहरूका अनुसार बच्चा जन्मेको ६ महिनासम्म आमाको दूधमात्रै...
रगत जम्नु एक गम्भीर स्वास्थ्य समस्या हो । यदि तपाईंको रगत जम्ने क्षमता कम छ भने, तपाईं रक्तस्रावको सिकार हुन सक्नुहुन्छ । यसले आन्तरिक रक्तस्राव हुन सक्छ र तपाईंको मृत्युसमेत...
काठमाडौँ । नेपालमा कूल जनसङ्ख्याको झण्डै १ प्रतिशत व्यक्तिहरू न्यून दृष्टिको समस्याबाट ग्रसित छन् । एउटा आँखाले पनि दृष्टि मापन चार्टको ६/१८ साइजको अक्षर देख्न सक्तैन अर्थात् थोरै मात्र देख्छ भने...
काठमाडौँ । याद राखौँ बालबालिका पनि क्षयरोग हुन सक्छ । बालबालिकामा फोक्सोको क्षयरोगसँगै फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षय रोग ग्रन्थि,आन्द्रा, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि पनि...
काठमाडौँ । एक दशक अघिसम्म पाठेघरको मुखको क्यान्सर भएका महिलाको अप्रेशन सफल भएपछि खुसीले गद्गद् हुन्थिन् क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरे । उनी भरतपुर र भक्तपुर क्यान्सर अस्पतालको...
काठमाडौँ । अव्यवस्थित जीवन शैलीका कारण उच्च रक्तचापको समस्या हुन्छ । जसका कारण शरीरमा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिन्छ । स्वस्थ जीवनका लागि रक्तचाप परीक्षण र नियन्त्रण र उपचार मुख्य...
काठमाडौँ । व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा पखालाले सताउने गर्छ । व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा, स्वच्छ पानी तथा खाना नखाँदा स्वास्थ्यमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...
काठमाडौँ । पाँच वर्षसम्मका बालबालिकालाई पोलियो विरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्ष घात हुन सक्छ । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियो...
काठमाडौँ । दक्षिणकालीका सफल केसी पाँच वर्षको हुँदा घरमै खेल्ने क्रममा सोफामा ठोक्किएर दाहिने खुट्टा सुनियो । उनको खुट्टा सुनिइसकेपछि भिडियो एक्स–रे गर्दा केही समस्या देखिएन । चिकित्सकको सुझावमा...
काठमाडौँ । अवधि नपुगी जन्मेका शिशुलाई मायाको अँगालोमा राखी विभिन्न किमिमका स्वास्थ्य समस्या तथा मृत्युबाटसमेत बचाउन सकिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शिशुलाई आमाको नाङ्गो छातीमा...
स्वस्थ प्राणी कस्तोलाई भन्ने ? मूलभूत रूपमा स्वस्थ हुनु भनेको स्व अर्थात् आफूमा स्थित वा स्थिर हुनु हो । स्वास्थ्य अवस्था भन्नाले हाम्रो शरीर र मनको अवस्थालाई जनाउँछ । स्वस्थ...
काठमाडौँ । माघको दोस्रो साता काठमाडौँ उपत्यकामा बर्डफ्लु (HPAI, H5N8) भेटिएको पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौँको महानगरपालिका तारकेश्वर, नागार्जुन, कीर्तिपुर र भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रका पोल्ट्रफार्मका पन्छीहरूको पीसीआर परीक्षण...
काठमाडौँ । जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्यसम्बन्धी उपकरणहरु हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमाथि कारबाही गर्ने चेतावनी दिएसँगै यसक्षेत्रमा चासो बढेको छ। गत आइतबार मन्त्री गिरीले एक कार्यक्रमका बीच...
नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । गैरआवासीयनेपाली संघ (एनआरएनए) को महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले...
काठमाडौँ । आँखामा मोतीबिन्दुको समस्या भएकाहरूका लागि ‘इन्ट्राअकुलर लेन्स’ वरदान साबित भएको छ । मोतिबिन्दूको शल्यक्रियापछि आँखाको नानीमा यो लेन्स प्रत्यारोपण गरिन्छ । जसबाट पुन: मानिसले संसारको उज्यालो देख्न सक्छन्...
काठमाडौँ । शुक्रबार राति कोटेश्वरमा कोठामा कोइला बाली झ्याल ढोका बन्द गरेर सुतेका चार जना बेहोस भई अस्पताल भर्ना भएका छन् । तीन जनालाई सिभिल अस्पताल र एक जनाको...
काठमाडौँ । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा पढाइसहित विशिष्टीकृत...
काठमाडौँ । लोकप्रिय एप हाम्रो पात्रोको हेल्थ सेवाले आफ्नो प्लेटफर्मलाई नगरपालिकाहरूको लागि खुला गरेको छ। नगरपालिकाहरूले हाम्रो पात्रो हेल्थ मार्फत् आफ्ना नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका...
सरकारले बाँकेलाईपूर्ण खोप लिएको जिल्ला घोषित गरेको थियो । तर हालै मात्र २८ जना बालबालिकामा दादुरा सङ्क्रमणपुष्टि भएको छ भनेसोही रोगले एक बच्चाको मृत्युसमेत भएको छ । पुसको दोस्रो सातादेखि नेपालगञ्ज...
काठमाडौँ । जाडो महिनामा विभिन्न किसिमका रोगले सताउने गर्छ । त्यसमा पनि श्वास प्रश्वासको समस्या भएका ब्रलडप्रेसर, सुगर भएका व्यक्तिको स्वास्थ्य समस्या झन् बढ्ने गरेको पाइएको फिजिसियन डा. रोशन कुमार...
काठमाडौँ । अल्का अस्पतालले आजदेखि ५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। सोमबार बिहान अस्पतालमा आयोजित एक कार्यक्रमका बीच निःशुल्क...
आउँदो माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार डा.सन्तोष पौडेलले अवधारणापत्र सार्वजनिक गरेका छन् । उनले पत्रकार सम्मेलन गरी ‘सुरक्षित पेसा, खुसी चिकित्सक’ भन्ने मुल नारासहितको अवधारणापत्र सार्वजनिक गरेका...
काठमाडौं । चिसोका कारण निमोनिया लाग्छ भन्ने धेरैको बुझाइ छ । यद्यपि चिसोका कारण निमोनिया नलाग्ने छाती रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार फोक्सोमा संक्रमण भएर निमोनिया रोग लाग्छ । ...
मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा...