१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म
आज २०८२ जेठ १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा ओली र देउवासामु प्रचण्डको अडान, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीविरुद्ध...