काठमाडौं । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं महानगरपालिका–६ कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ। लागू औषध कारोबार हुने उच्च जोखिमयुक्त स्थानमा निगरानी तथा...