२० वर्षपछि पूलमा मस्ती गरिरहेको देखिए ‘टाइटानिक’ का ज्याक र रोज, हेर्नुहोस् तस्बिर
शनिबार, ०३ भदौ २०७४, १३ : ३६
सन् १९९७ मा हलिउडको सुपर–डुपर हिट फिल्म ‘टाइटानिक’ ले इतिहास रचेको थियो । यो फिल्मको मुख्य भूमिकामा देखिएका ‘ज्याक–रोज’ को जोडी लियोनार्डो डिक्याप्रियो र केट फिल्ममा काम गरेपछि रातारात सुपरस्टार बनेका थिए ।
गत जुलाईमा यो जोडी फ्रान्सको सेन्ट–ट्रोपेजमा सँगै छुट्टी मनाएका थिए । उनीहरुको त्यतिबेलाको फोटो अनलाइनमा अहिले छाइरहेका छन् । यी दुई डिक्याप्रियोको जलवायु परिवर्तन सम्बन्धि फन्ड जुटाउनका लागि फ्रान्स पुगेका थिए । जहाँ उनीहरुले ३ करोड डलर जम्मा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण