पदक जित्दाको खुसी ! (फोटोफिचर)
शनिबार, २१ मङ्सिर २०७६, १३ : १७
काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको म्याराथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् । कैलाली घर भएका उनी एपिएफमा आवद्ध छन् ।
निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उनले स्वर्ण जितेका हुन् । भारतका रासपाल सिंहलाई ४० सेकेण्डले पछि पार्दै उनले स्वर्ण हात पारेका हुन् ।
रजतमा चित्त बुझाएका भारतका सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गरे ।
यस्तै महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छिन् ।
उनले महिलातर्फ ४२ किलोमिटर म्याराथन दौडमा भण्डारीले रजत पदक जितेकी हुन्। भने स्वर्ण पदक विजेता श्रीलंकाकी हिरोनी केसा बनिन् ।
केसाभन्दा पुष्पा ९ः१३ सेकेण्डले पछि परी रजतमा सीमीत भएकी हुन्। भारतकी ज्योति गवातले कास्य पदक जितिन्। म्याराथनमै नेपालले एक कास्य पनि जितेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण