केशव भट्टराईको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जलिसभा
काठमाडौं । चलचित्र विकास बोर्डका दिवङ्गत अध्यक्ष केशव भट्टराईको तेह्राँै दिनको पुण्य तिथिमा बोर्डले आज यहाँ श्रद्धाञ्जलि सभाको आयोजना ग¥यो ।
सभामा कलाकारका विभिन्न पेशागत सङ्घ–सङ्गठनका प्रतिनिधिले भट्टराईको निधनले नेपाली चलचित्र क्षेत्रले ठूलो क्षति भोग्नुपरेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा जनसांस्कृतिक महासङ्घका सहसंयोजक सरल सहयात्री, चलचित्रकर्मी सङ्घका अध्यक्ष दिनेश डिसी, निर्माता सङ्का अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, प्राविधिक सङ्घका पुष्कर लामा, निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राना, नृत्य सङ्घका संस्थापक अध्यक्ष राजु शाह, द्वन्द्व कलाकार सङ्का अध्यक्ष सूर्य थोकर लगायतले भट्टराईका अधुरा सपना पूरा गर्नका लागि आफूहरु दत्तचित्तका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भट्टराईको मङ्सिर २९ गते राति हृदयघातका कारण ५३ वर्षको उमेर निधन भएको थियो । उनका श्रीमती र एक छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण