उपत्यकाका ३ वटा सुर्तिजन्य पदार्थको गोदाममा छापा
आइतबार, ०५ माघ २०७६, १८ : १४
काठमाडौं । महानगरीय अपराध महाशाखाले उपत्यकाका ३ वटा सुर्तिजन्य पदार्थको गोदाममा छापा मारेको छ। आइतबार महाशाखाको टोलीले काठमाडौँको सुन्धारा र गौशाला तथा ललितपुरको धापाखेलमा रहेको सुर्जिजन्य पदार्थको गोदाममा छापा मारेको हो ।
राजस्व छली गरी भारतबाट सुर्तिजन्य पदार्थ ल्याइएको सूचनाको आधारमा महाशाखाको टोली अनुगमनमा निस्किएको थियो। सोही क्रममा करिब ५० लाख बराबरको सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।
साथै केही मानिस पनि पक्राउ परेका छन् । यस विषयमा सोमबार विहान ११ बजे पत्रकार सम्मेलन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण