कोरोनाभाइरसलाई अलग्याउन जापान सफल, औषधी तथा खोप निर्माणमा सहयोगी हुने
आइतबार, १९ माघ २०७६, १७ : ०५
एजेन्सी । जापानको नेसनल इन्स्टीच्युट अफ इन्फेक्टिसियसले नयाँ कारोनाभाइरसलाई विस्तार गर्न र अलग्याउन सफल भएको जानकारी दिएको छ ।
उक्त अलग्याइएको भाइरस एक जना जापानी संक्रमित व्यक्तिको शरीरबाट लिइएको थियो ।
अलग्याइएको भाइरस प्रयोग गरेर इन्स्टिच्युटले अब नयाँ खोप तथा औषधी विकासको काम सुरु गर्नेछ । त्यस अतिरिक्त रोग छिटो पहिचान गर्ने उपकरण विकासमा पनि सहयोग हुनेछ ।
भाइरस एक्लाइएपछि अनुसन्धानदाता तथा औषधी निर्माता कम्पनीले तिनको संक्रमण प्रक्रिया खोज गर्छन् र तिनको विशाक्ततालाई निस्तेज पार्ने अनुन्धानमा पनि सहयोगी हुन्छ ।
इन्स्टीच्युटका अनुसार अलग्याइएको भाइरसमा थप संक्रमण गराउने वा थप विशाक्ताता गराउने जीन म्युटेसन भने थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण