बायर्न म्युनिख फेरि शीर्षस्थानमा
बायर्न म्युनिख फेरि जर्मन बुन्डेस लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले दुई तथा रोवर्ट लेवान्डोस्की र किङ्सले कोमानले एक एक गोल गरे । एफसी कोल्नका मार्क अथले सान्त्वना गोल फर्काए । खेलको तेस्रो मिनेटमै रोबर्टो लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । पाँचौं मिनेटमा किङ्सले कोमानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । १२ औँ मिनेटमा सर्जी गनाब्रीले तेस्रो गोल गरे । ६६औं मिनेटमा सर्जी गनाब्रीले व्यक्तिगत दोस्रो गाल गर्दै बायर्नलाई थप बिलयो बनाए । ७०औं मिनेटमा कोल्नका मार्क अथले सान्त्वना गोल गरेका थिए ।
जितसँगै शीर्ष टोली बायर्नको २२ खेलबाट ४६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४५ अंक छ । बायर्नसँग पराजित एफसी कोल्न २३ अंक सहित १४औं स्थानमा छ । अर्काे खेलमा मेइन्ज र साल्केले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण