कार्ल्सबर्ग फाउन्डेसनद्वारा कोभिड–१९ न्यूनीकरणमा १३.८ मिलियन अमेरिकी डलर सहयोग
आइतबार, ०९ चैत २०७६, १९ : ०८
काठमाडौं– कार्ल्सबर्ग फाउण्डेसनले विश्वब्यापी महामारीको रुपमा तिब्र गतिमा फैलिएको कोभिड–१९को न्यूनीकरणको निम्ति डेनिस मुद्रा ९ करोड ५० लाख (१३.८ मिलियन अमेरिकी डलर) रकम सहयोग गरेको छ ।
उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तर्राष्ट्रिय मान्यता प्राप्त कोरोनाभाईरस सम्बन्धि अनुसन्धान गर्ने टोली रहेका छन् ।
काल्र्सबर्ग फाउण्डेसनले सबै लाभांशहरु आधारभूत विज्ञान र समाजमा उत्पन्न हुने विभिन्न किसिमका समस्याको निवारणको लागि सहयोग प्रदान गर्ने गर्दछ । उक्त अनुदान रकमको बारे थप जानकारी तल उल्लेखित लिंकबाट प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण