एनआरएनए उच्चस्तरीय समितिको प्रेस संयोजकमा शर्मा
मङ्गलबार, २७ फागुन २०७६, ०८ : ४१
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक उच्चस्तरीय समितिमा पत्रकार चिरन शर्मा नियुक्त भएका छन् ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीविरुद्ध लड्न गठित उच्चस्तरीय समितिको प्रेस संयोजकमा शर्मा नियुक्त भएका हुन् ।
सो उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधार रहेका छन्।
कोरोना भाइरसको महामारीले पारेको प्रभाव र समस्या समाधानको लागि समितिले गरेका गतिविधिलाई गैरआवासीय नेपालीसमक्ष पु-याउन जिम्मेवारी सहित संघका अध्यक्ष कुमार पन्तले आइतवार देखि सो जिम्मेवारी दिएको संघले जनाएको छ ।
शर्मा वेलायतमा रहेर पत्रकारिता गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण