दुलहीले लगाइन् डिजाइनर मास्क, आइडिया दिएको भन्दै चौतर्फी वाहवाही (भिडियो)
संसारभरी फैलिसकेको कोरोनाभाइरसका कारण थुप्रै विवाह रोकिएका छन् । तर आजकाल भारतको असममा भएको एउटा विवाहको तस्बिर चर्चाको केन्द्र बनेको छ । यहाँ विवाहका बेला दुलहीले कोरोनाबाट बच्नका लागि एक कलात्मक तरिका खोजेकी छिन् जुन धेरैलाई मन परेको छ ।
बजारमा विभिन्न प्रकारको मास्क पाइन्छन् तर यी निकै सामान्य हुन्छन् । यस्तोमा विवाहजस्तो विशेष मौकाका लागि विशेष मास्क बन्न थालेका छन् ।
दुलहीले लगाइन् डिजाइनर मास्कः
Bridal Make Up : Himadri Gogoi
Posted by Deepak Das on Sunday, 24 May 2020
हालै, असममा भएको विवाहमा दुलहा–दुलहीले विवाहमा डिजाइर मास्क लगाएका छन् । दुलहाको मास्क डिजाइनर भएपनि साधारण देखिन्छ भने दुलहीको मास्कमा निकै सुन्दर एम्ब्रोइडरी गरिएको थियो । यो मास्क बनाउने डिजाइनर नन्दिनी बोराकाकटीले आफूहरुले सर्जिकल मास्क स्वास्थ्यकर्मीका लागि सर्वसाधारणले कपडाले बनेको मास्क लगाउनुपर्छ भन्ने सन्देश दिन चाहेको बताइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण