कोरोना कालका यी मास्क जसले चर्चा बटुले (तस्बिर)
शुक्रबार, १६ साउन २०७७, १४ : १६
कोरोनाको कहर जारी छ । पूरा संसार यो खतरनाक भाइरसको चपेटमा आएको छ । सरकार यसबाट बच्नका लागि अनेकौं उपाय अपनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेको छ । संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सुरक्षा गरिरहेका छन् । यही सिलसिलामा मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेका छन् ।
हेरौं रमाइला तस्बिरः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण