नेप्सेमा ७७ लाख ८३ हजार कित्ता सेयर सूचीकृत
सोमबार, २२ भदौ २०७७, १२ : ४१
नेप्सेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्सको ७७ लाख ८३ हजार ४८५.१९ कित्ता सेयर सूचीकृत भएको छ ।
साइना रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यता प्रुडेन्सियल इन्सुरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले असार ७ गतेबाट साउन १९ गतेसम्म ६० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद अहिले सूचीकृत भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण