अमेरिकामा बन्यो लघु चलचित्र ‘पुरानो चस्मा’
सोमबार, ०३ कात्तिक २०७७, १० : ४९
अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले लघु चलचित्र ‘पुरानो चस्मा’ निर्माण गरेका छन् । अमेरिकामा बसोबास गर्ने नव विवाहित नेपाली जोडीको कथामा चलचित्र बनेको हो ।
चलचित्रमा सुमेश कुइँकेल, अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, मायादेवी कडरिया तथा निरु खत्रीको अभिनय रहेको छ ।
चलचित्रको सम्पादन उज्वल ढकालले गरेका हुन् भने लेखन बिनय प्रसाद ढकालको रहेको छ । चलचित्र बिश्व शर्माले निर्देशन गरेका हुन् ।
१६ अक्टोबर २०२० सार्वजनिक गरिएको चलचित्र १६ मिनेट ५१ सेकेन्डको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण