प्रधानमन्त्री ओेलीले संविधानमाथि प्रहार र जनतामाथि अपमान गर्नुभयोः प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसद विघटनविरुद्ध काँग्रेस विज्ञप्तिमा निकालेर नबस्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा घोषित विरोधसभा अन्तरगत काठमाडौं क्षेत्र नम्बर १ को विरोधसभामा काँग्रेस नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओेलीको असंवैधानिक काँग्रेसलाई कुनै हालतमा मान्ने नहुने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले पार्टीभित्रको किचलो झोकमा जनप्रतिनिधिको थलोमाथि प्रहार गर्नुभयो । त्यो पनि असंवैधानिक तरिकाले संसद भंग गरिको छ । यो संविधानमाथि प्रहार र जनताको अपमान हो । यस्तो कदम नेपाली काँग्रेस मान्य हुँदैन । काँग्रेसले गत बैशाखमै ओलीले सरकार सञ्चालनको वैधता गुमाएको ठहर गर्दा पनि नेकपाले समयमा नसोच्दा आजको अवस्थ खडा भएको बताए । यो अवस्थको भागेदार सिंगो नेकपा पनि रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण