आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन चुनावसम्म जान्छ, निर्णय नमान्नेले पार्टी छोड्दा हुन्छ : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । शुक्रबार काँग्रेस काठमाडौ क्षेत्र –१ द्वारा नयाँ  बानेश्वरमा आयोजित कार्यक्रममा सिंहले पार्टीको निर्णय नमानेहरु...