रामदेवले कोराना भाइरसविरुद्धको खोप नलगाउने
आइतबार, १९ पुस २०७७, २३ : ४०
एजेन्सी । योग गुरु बाबा रामदेवले कोराना भाइरसविरुद्धको खोप नलगाउने घोषणा गरेका छन् । रामदेवले कोरोना भ्याक्सिन (खोप) बनेकोमा स्वागत गर्दै आफुले खोप भने नलाउने घोषणा गरेका हुन् । आइतबार दिल्लीको एक होटलमा आयेजित कार्यक्रममा बोल्दै उनले आफुले कोरोना खोप नलागाउने बताए ।
रामदेवले आफुलाई कोरोना खोप आवश्यक नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘मलाई खोपको आवश्यकता छैन, किनभने मलाई कोरोना संक्रमण भएको छैन, म पूर्ण रुपमा सुरक्षित छु । कोरोनाका जतिवटा अवतारहरु आएपनि मेरा लागि फरक पर्दैन ।’
रामदेव नयाँ दिल्लीको ले म्याराडियन होटलमा आयोजित एकल अभियान कार्यक्रमको विशेष अतिथिको रुपमा उपस्थिति थिए । मानिसहरुले पतञ्जलीको बारेमा अनावश्यक कुरा गरेर पनि केही फरक नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण