बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी पोर्न स्टारसँग देखिए  मिथुनका छोरा, सेयर गरे तस्बिर

शुक्रबार, २० असोज २०७४, १७ : ३०
शुक्रबार, २० असोज २०७४

मिथुन चक्रवर्तीका छोरा महाअक्षय अर्फ मिमोहले केही दिन अघि सोसल मिडियामा एउटा फोटो सेयर गरे जसमा उनी अमेरिकी पोर्न स्टार केडन क्रससँग देखिएका छन् । फोटोका साथै महाअक्षयले यी पोर्न स्टारसँग भेटेको खुसी व्यक्त गर्दै लेखेका छन्, ‘’ । महाअक्षय यतिबेला लस एन्जलसमा छन् ।

लाइमलाइटबाट टाढा छन् महाअक्षयः

महाअक्षयले फिल्म ‘जिम्मी’ बाट बलिउडमा डेब्यू गरेका थिए । यसका साथै उनी विक्रम भट्टको हरर फिल्म ‘हन्टेड थ्रीडी’ मा पनि देखिएका थिए । यी फिल्म सफल भएपनि उनको फिल्मी करियर राम्रो हुन सके । सन् २०१५ मा अन्तिम पटक उनलाई ‘इश्के दरिया’ मा देखिएको थियो । त्यो बेला देखि नै उनी लाइमलाइटबाट टाढा छन् । खबरलाई विश्वास गर्ने हो भने चाँडै नै उनी ‘द ग्रेट ड्रामा’ मा देखिने सम्भावना छ जसलाई सलमान र सोहेलले निर्माण गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप