बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उदितका छोरा आदित्यनारायणको यस्तो छ पहिलो नेपाली आधुनिक गीत

आइतबार, २२ असोज २०७४, ११ : १४
आइतबार, २२ असोज २०७४

काठमाडौं – नेपाली र भारतीय गीत गायनमा एक परिचय बनाएका  गायक उदितनारयण झाँका छोरा आदित्यनारायण झाँको पहिलो नेपाली आधुनिक गीत ‘फूल जस्तै ..’सार्वजनिक भएको छ ।


बलिउडका थुप्रै गीतमा स्वर भरेका आदित्यको यो गीतमा शिखर सन्तोषले संगीत दिएका छन्, भने लेखन मनी शर्मा रिजालको रहेको छ । 
गीत माथी आकर्षक भिडियो समेत निर्माण गरिएके छ । भिडियोमा वास्ना लिएर पे्रमी भेट्ने प्रेमीकाको बिभिन्न पक्ष झल्काइएको छ । भिडियोमा मोडलिङ अभिनेत्री केकी अधिकारी र पुष्पल खड्काको देख्न सकिन्छ । भिडियोको निर्देशन सञ्जय बरालले गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप