बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियामा बन्यो रामको ‘हे सुनन’

आइतबार, २२ असोज २०७४, १२ : ५४
आइतबार, २२ असोज २०७४

काठमाडौं – परदेशमा एक्लोपनले सताउँदाको पिडा दर्शाइएको गीत ‘हे सुनन..’ सार्वजनिक भएको छ । राम गौतमको शब्द, संगीत र स्वर रहेको यो गीतको भिडियो अस्ट्रेलियामा छायाँकन गरिएको हो ।
भिडीयोमा पनि आफ्नो देश छोडेर प्रदेश जादाँको कथा बुनिएको छ । राज केसी र निलम बरालको अभिनय रहेको भिडियो निकै रोमान्चक बनेको छ । अस्ट्रेलिया र नेपाल दुई लोकेसनमा खिचिएको भिडियो जीबन रसाइलीले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप