आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

आइतबार, ०१ चैत २०७७, १७ : ५८
आइतबार, ०१ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको छ ।

आजको बैठक नियमित मन्त्रिपरिषदको बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप