प्रेमध्वजले सार्वजनिक गरे पवनको फ्लाई
बिहीबार, २६ असोज २०७४, १२ : ०४
काठमाडौं– गायक पवन थिङलेको स्वर रहेको आधुनिक शैलीका गीतहरुले भरिएको एल्बम ‘फ्लाई’ काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामा लगायतले सार्वजनिक गरे ।
शास्त्रीय संगीतमा स्नातक गरेका गायक थिङले पा“च गीतहरुको उक्त एल्बममा पुर्वेली लोक शैलीलाई पनि अपनाएका छन् । एल्बमका गीतमा सुसन लामाको शब्द तथा संगीत सुन्न सकिन्छ ।
समारोहमा विमोचित एल्बमको ‘सिमा पारी....’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । पासाङ योञ्जनले उक्त भिडियो निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण