दुई वर्षकी भइन् सन्नी लियोनकी छोरी, अमेरिकामा श्रीमानसँगै मनाइन् बर्थडे
बिहीबार, २६ असोज २०७४, १२ : १३
सन्नी लियोनले श्रीमान् ड्यानियल बेवरसँग जुलाईमा लातूर (महाराष्ट्र) बाट एक बालिकालाई धर्मपुत्रीको रुपमा स्विकारेकी थिइन् । जोडीको छोरीको नाम निशा कौर वेबर राखेका थिए । केही दिन अघि सन्नी र ड्यानियलले छोरीको दोस्रो जन्मदिन अरिजोना (अमेरिका) मा मनाए । सार्वजनिक भएको तस्बिरमा निशाले राजकुमारीको क्राउन लगाएर आमाबुवासँग पोज दिइरहेको देख्न सकिन्छ ।
सन्नी लियोनले २१ महिनाकी बालिकालाई धर्मपुत्रीको रुपमा स्विकारेकी थिइन् ।
ती बालिकालाई ११ अभिभावकले अपनाउन अस्विकार गरेको बताइएको छ । बालिकाको रंग कालो भएकाले उनलाई अस्विकार गरिएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण