बलिउडका हिमेशसँगै नाचे युवा युवती
सोमबार, ३० असोज २०७४, ११ : ३०
काठमाडौं – बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियो वल्र्ड ट्रेड सेन्टरको ‘कर्मा बार’मा आफ्नो प्रस्तुति दिएका छन् ।
शनिबार करिब ११ बजेबाट आफ्नो प्रस्तुति सुरु गरेको हिमेश प्रत्येक प्रस्तुतिमा युवा युवती नचाउन सफल रहे ।
कार्यक्रममा गायकले हिमेशले आफ्ना चर्चित एक दशर्जन गीत राखेको थिए ।
नेपाल र नेपालीलाई नमन गर्दै आफ्नो प्रस्तुति सुरु ठगरेका हिमेशले हिमेशाले झन्डै २ घण्टा दर्शक नचाए ।

कन्सर्टमा अभिनेत्री सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी समेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण