यस्तो छ सलोन र आमेषको ‘रुम नम्बर १०८’
मङ्गलबार, ३१ असोज २०७४, १४ : ३९
काठमाडौं – ‘ए मेरो हजुर २’ अभिनयबाट धेरैको मन जित्न सफल अभिनेता सलोन बस्नेतले केही चलचित्रमा गीत यसअगाडि नै गाइसकेका छन् ।
अभिनयको अलवा गायनमा पनि आफुलाई प्रस्तुत गर्दै आएका सलोनको स्वरमा एउटा नयाँ गीत तयार भएको छ । ‘रुम नम्बर १०८’ बोलको गीतमा सलोनसँगै अर्का कलाकार आमेष भण्डारीले पनि स्वर दिएका छन् ।
सुरज ब्लुजको कम्पोज रहेको गीतको भिडियोमा पनि बनेको छ । जसमा सलोन, आमेषको अलवा गिरिश खतिवडाले अभिनय गरेका छन् ।
पर्फेट प्लान इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो गीतको भिडियो शिशिर खातीको निर्देशन गरेका हुन्, भने पवन सुस्लिङको छायांकन, राज गौतमको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण