माधुरीदेखि श्रीदेवीसम्मः बुवा–छोरा दुबैसँग काम गरिसकेका यी १४ नायिका
बलिउडमा यस्ता थुप्रै नायिका छन्, जसले पहिला जुन नायिकासँग काम गरे पछि उनकै छोरासँग पनि पर्दामा देखिए । यसमा नायिका रेखा, अमृता सिंह र डिम्पल कपाडियादेखि सोनम कपुर, करिना र अनुष्कासमेत समावेश छन् । यस प्याकेजमार्फत हामी तपाईंलाई यस्तै केही नायिकाबारे जानकारी दिँदै छौं जसले बुवा छोरा दुबैसँग स्क्रिन सेयर गरे ।
विनोद खन्ना, माधुरी दिक्षित, अक्षय खन्नाः
विनोद खन्ना र माधुरी दिक्षितले फिल्म ‘दयावानण्द्दज्ञड मा सँगै काम गरेका छन् । फिल्मको एउटा गीत ‘आज फिर तुम पे प्यार आया हे’ निकै चर्चित भयो । यो गीतमा माधुरी र विनोद खन्नाले निकै इन्टिमेट सिन दिएका थिए । यस्तै, विनोद खन्नाका छोरा अक्षय खन्ना र माधुरी दिक्षित पनि फिल्ममा रोमान्स गरिसकेका छन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘मोहब्बत’ मा माधुरी र अक्षयको मुख्य भूमिका थियो । अक्षय माधुरीको उक्त फिल्मको एक गीत ‘ओ बेबी डोन्ट ब्रेक माई हार्ट’ निकै चर्चित भएको थियो ।
डिम्पल कपाडियाः
धमेन्द्र (इन्सानियत के दुश्मन) – सनी देखोल (मंजिल–मंजिल)
ऐश्वर्या राय
अमिताभ (मोहब्बतें) – अभिषेक (गुरु)
रेखा
राकेश रोशन (खुबसूरत) – ऋतिक रोशन (कृष टु)
श्रीदेवीः
धमेन्द्र (फरिश्ते) – सनी देओल (राम अवतार)
डिम्पल कपाडिया
विनोद खन्ना (खूनका कर्ज) – अक्षय खन्ना (दिल चाहता हे)
करिश्मा कपूर
अमिताभ (हाँ मेने भी प्यार किया) – अभिषेक (एक रिश्ता)
प्रिटी जिन्टा
अमिताभ (वीर –जारा) – अभिषेक (कभी अलविदा ना कहना)
अनुष्का शर्मा
पंकज कपुर (मटरुकी बिजलीका मन डोला) – शाहिद कपुर (बदमाश कम्पनी)
दीपिका पादुकोण
अमिताभ (पीकू) – अभिषेक (खेलें हम जी जान से)
करिना कपूर
पंकज कपुर (मे प्रेमकी दिवानी हुँ) – शाहिद कपुर (जब वी मेट)
प्रियंका चोपडा
अमिताभ (वक्त) – अभिषेक (दोस्ताना)
सोनम कपुर
ऋषि कपुर (बेवकूफियां) – रणबीर कपूर (सांवरिया)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण