भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने मन्त्रिपरिषदको निर्णय
बुधबार, १६ असार २०७८, १८ : ०६
मन्त्रिपरिषदको बैठकले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री वसन्त नेम्वाङले जानकारी दिए ।
यो निर्णयसँगै नेपालका राष्ट्रिय विभूतिहरूको संख्या १७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण