देउवाले बोलाए पदाधिकारी बैठक
सोमबार, २८ असार २०७८, १३ : ३३
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । देउवाले पार्टीका १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाएका हुन् ।
बैठक मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । देउवाले अदालतको सम्भावित फैसलाबारे आज बिहान पनि आफूनिकट नेताहरुसँग छलफल गरेका थिए ।
आइतबार अपरान्ह नेता कृष्णप्रसाद सिटौलासँग पनि देउवाले संवाद गरेका थिए । देउवा र सिटौलाबीचको छलफलका पनि क्रियाशील सदस्यताको छानविन र देशको राष्ट्रिय राजनीतिमा काँग्रेसले खेल्नुपर्ने भूमिका सन्दर्भमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण