कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग उद्योगी व्यवसायीको छलफल
बिहीबार, ३१ असार २०७८, २१ : ०१
उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले विहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग बेग्लाबेग्लै भेटघाट गरेका छन् । भेटका अवसरमा कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव र सुधारका प्रयासहरूबारे छलफल भएको बताइएको छ ।
भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘एफएनसीसीआईसँग साथीहरुसँग कोरोनाले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा छलफल भयो । म कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई लयमा फर्काउन प्रयासरत छु ।’

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उद्योगीहरुको टोलीले सिंहदरबारका प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसपछि उनीहरुले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री शर्मा सँग छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण