शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अब वैदेशिक रोजगारीमा गएकाहरुले सिधै आईपीओ–एफपीओमा लगानी गर्न पाउने

बैदेशिक रोजगारीमा गएकाहरुले अब सिधै आईपी तथा एफपीओमा लगानी गर्न पाउने भएका छन् । सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि अब सहज...