‘रेशमी पर्दा’का गायक सुरेनले ल्याए ‘छेक्यो डाडा..’ले
सोमबार, १३ कात्तिक २०७४, १७ : ०४
काठमाडौं –‘रेशमी पर्दा’ले गीतको सफलता पछि चर्चामा रहेका गायक सुरेन गौतमको नयाँ गीत ‘छेक्यो डाडा..’ले सार्वजनिक भएको छ । यूटुयुव मार्फत सार्वजनिक उक्त गीतले अहिले चर्चामा रहन सफल भएको छ ।
दिपावलीको अवसर पारेर लक्ष्मी पुजाको दिन सार्वजनिक गीतले युट्युवमा १ हप्तामै १ लाख २५ हजर दर्शक पाएको थियो । अहिले यो गीले मिडियामा समेत प्रथामिकाता पाइरहेको छ ।
भरत देउरालीको शब्द, संगीत रहेको गीतको बुद्ध सयामीले संगीत संयोजन गरेका छन् । गीत माथी आकर्षक भिडियो समेत बनेको छ । रायन कार्की र सञ्जय गौतमको निर्देशनमा रहेको उक्त भिडियोमा अर्जुन र जुनुको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण