संयोगवश खिचिएका शानदार ३० तस्बिर
मङ्गलबार, ०५ असोज २०७८, १६ : ११
धेरैजसो फोटोग्राफरले आफ्ना तस्बिर उत्कृष्ट होउन् भन्ने उद्देश्यले विभिन्न योजना बनाएका हुन्छन् । तर एडास वोङ् एक यस्ता फोटोग्राफर हुन् जसले आफ्नो भाग्य र स्वभावमाथि विश्वास राख्छन् । उनी यत्तिकै शहरमा डुल्छन् र त्यस्तो वस्तुको खोजी गर्छन् जुन हेर्दा आकर्षक देखिन्छन् । उनका तस्बिरहरु ‘संयोगवश’ खिचिएका भनिएता पनि ती कम अकर्षक छन् भन्नु गलत हुनेछ ।
उनका यी तस्बिर हेर्दा यस्तो लाग्छ कि कति कुरा भाग्यको हातमा नै छोड्दा कति राम्रा देखिन्छन् । बोर्डपान्डाले यहाँ एडासका केही तस्बिर सार्वजनिक गरेको छ जसलाई हामीले साभार गरेका छौं ।






























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण