पत्रकार ‘रविन्द्र गोर्खाली’ अब गायक पनि
आइतबार, १९ कात्तिक २०७४, १७ : ०७
टोकियो । जापानमा पत्रकारिता गर्दै आएका रविन्द्र श्रेष्ठले पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै आफुलाई गायन क्षेत्रमा पनि प्रवेश गराएका छन ।
नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र समर्पण भाव प्रस्तुत गरेका छन् ।
युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा संजय खड्गीको शब्द संगीत रहेको छ । श्रेष्ठलाई गायिका सहिमा श्रेष्ठले पार्श्व स्वरमा साथ दिएकी छन् ।
प्लाटिनम स्टुडियोमा रेकर्ड तथा छायांकन गरिएको भिडियोमा स्वयम् श्रेष्ठ र गायिका श्रेष्ठलाई देख्न सकिन्छ ।
गीतको निर्माण एनामोर्फिक फिल्मसले गरेको हो भने प्रस्तुती सनराईज प्रोडक्सन्सको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण