आकांक्षाको ‘तिम्रै दिलमा’
बिहीबार, २३ कात्तिक २०७४, १२ : ००
काठमाडौं – गायीका आकंक्षा बस्यालको स्वरमा नया गीत ‘तिम्रै दिलमा’ सार्बजनिक भएको छ । जुन गीतलाई अमेरीकामा छायाँकन गरिएको हो । गीतमा साजन शाहको संगीत र लेखु सहयात्रीको शब्द रहेको छ ।
भिडियोमा नायिका तथा मोडल अकेसा बिष्ट देखिएकी छन् । कुनै समय म्युजिक भिडीयो र भिजेमा राम्रै नाम कमाएकी उनी पछिल्लो समय अमेरिकामा बस्दै आएकी छन् ।
सार्बजनिक गीतमा उनी निकै रोमान्टिक मुडमा देखिएकी छन् । भिडीयोमा मोडल बिष्टसँगै जन्गबु शेर्पा देखिएका छन् । म्युजीक भिडीयो सौरम राज तुलाधरले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण