अञ्जुले गायिन् ‘आँखा भरि आँसु..’
शुक्रबार, २४ कात्तिक २०७४, १६ : १३
काठमाडौं – लोक गीतको उभरा भूमिको रुपमा चिनिएको बागलुङका गायक, गीतकार तथा संगीतकार राजन ठकुरीका हरेक गीत स्रोता दर्शकको मनछुने छन् । उनै राजनको संगीत रहेको आधुनिक गीत ‘आँखा भरि आँसु..’सार्वजनिक भएको छ ।
गीतमा चर्चित गायिक अञ्जु पन्तको स्वर रहेको उक्त गीतमा माया प्रेमका बिषय बुनिएको छ । युनिसा हमाल ठकुरीको शव्द रहेको गीतमाथी भिडियो पनि तयार भएको छ । भिडियो तयार भए लगतै दर्शक श्रोताको रुचिमा परेको संगीतकार राजनले बताए ।
देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा युनिसा हमाल र युगराज पाण्डेको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण