चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्कियो
शनिबार, २५ कात्तिक २०७४, १३ : ४८
काठमाडौं–नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ ।
रुस्लान वेभ रक टुर नाम दिइएको उक्त कार्यक्रम आज शनिबार पब्लिक ग्राउण्ड धरान, नोभेम्बर १३ मा क्याम्पाचौर चितवन, नोभेम्बर १४ मा एन्फा स्टेडिएम बुटवल, नोभेम्बर १६ मा प्रर्दशनी केन्द्र पोखरा हुँदै नोभेम्बर १९ मा बनेपा बसपार्क बनेपामा हुनेछ ।
एल्वाट्रोस युवाहरु माझ निकै लोकप्रिय समुह हो । करिब २ घण्टा सम्म चल्ने प्रस्तुतिमा ब्याण्डले नयाँ तथा पुरानो गीतहरु प्रस्तुत बताइएको छ ।
ब्याण्डका भोकलिष्ट शिरिष डली यस कार्यक्रम प्रति निकै आशावादी छन् उनले यस्तो कार्यक्रमले नेपालमा रक संगीत विकास र विस्तारमा नयाँ आयाम थपिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण