माधव नेपाल सल्यानमा, शुक्रबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने
बिहीबार, ०८ पुस २०७८, १७ : १७
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल बिहीबार सल्यान आइपुगेका छन् । उनी शुक्रबार एकीकृत समाजवादी सल्यानको जिल्ला भेलालाई सम्बोधन गर्न आएको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष नेपालसँगै पार्टीका केन्द्रीय उप–महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला पनि सहभागि हुनेछन् । सल्यान ज्वालाको गृहजिल्ला पनि हो । कार्यक्रमका लागि पार्टीका अन्य केन्द्री सदस्यहरु समेत सहभागि हुने अध्यक्ष थापाले जानकारी दिए ।
कार्यक्रममा झण्डै एक हजार पाँच सय बढी अगुवा कार्यकर्ताहरुको सहभागिता एकीकृत समाजवादी सल्यानको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण