चलचित्र संघको कारण फेरि पर सर्यो ‘चपली हाइट ३’
फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरि सारेको छ । आगामी बिहीबारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म सरेर पुस ३० मा पुगेको छ । नेपाल चलचित्र संघको अनुरोधका कारण आफूले फिल्म सारेको निर्माता अर्जुन कुमारले बताए ।
‘चलचित्र संघले आगामी चैत्रसम्मका लागि जुनै डेटमा पनि सिङ्गल नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको छ’ अर्जुन कुमारले भने ‘संघले ‘कठपुतली’ सिङ्गल रिलिज गर्ने वातावरण बनाउन गरेको अनुरोध मैले स्वीकारेको हो ।’ आफ्नो फिल्म रिलिजमा पनि सिङ्गल रिलिजको वातावरण बनाउने बचन संघले दिएको अर्जुन कुमारले सुनाए । भने ‘फिल्म सरेको सरेकै गरेर मलाई प्रचार प्रसारको धेरै घाटा लागेको छ ।’
स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको ‘चपली हाइट ३’ सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको छ । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
-
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
-
डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा
-
१० हजार घुससहित वडा सचिव अख्तियारकाे फन्दामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण