यस्तो छ ‘बटरफ्लाई’को ‘म गाउँदिन अब गीत’
आइतबार, २६ कात्तिक २०७४, १३ : २८
काठमाडौं – चलचित्र ‘बटरफ्लाई’ले ‘म गाउँदिन अब गीत’बोलको गजल ‘तिम्रो यादमा’ गीत सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका बिभिन्न पक्षबारे जानकारी दिदै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।
सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा शब्द तथा सँगीत अर्जुन पोखरेलको रहेको छ । गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन् ।
आर्यन अधिकारी र प्रियँका कार्की माथी गीत छायाँकन गरिएको छ । चलचित्रमा यी दुबै कलाकारको अलवा अर्पण थापा, रबिन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरबिर पन्डीत, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।
द फ्रेम क्रियशनको ब्यानरमा बनेको यो चलचित्र ओम प्रतिक गसरुङले निर्देशन गरेका हुन् । पुष्पान्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्र २८ पुषबाट प्रर्दशनमा आउँनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण